+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस सभापतिमा लड्ने गगन थापाको घोषणा

शब्द-यात्रा
२०८२ पुष ७, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभई पार्टीलाई नयाँ बनाउने समय भएको भन्दै यो घोषणा गरेका हुन् ।

महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने भनिरहेको र यसबारेमा आफू स्पष्ट रहेकाले जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको तर महाधिवेशन निर्वाचनअघि हुनैपर्नेमा जोड दिएको बताएका छन् । ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा