+
Search

ताजा अपडेट +

पपुलर +

मधेसका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

शब्द-यात्रा
२०८२ पुष ७, सोमबार

मधेस प्रदेशका नवनियुक्त सभामुख रामआशिष यादवले पदभार ग्रहण गरेका छन्।

सभामुख यादवले सोमबार प्रदेश सभा कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै सभामुख यादवले भने, ‘मधेस प्रदेशसभा आन्दोलनको प्रतीक हो। प्रदेशसभा पहिचानमा आधारित छ । मेरो पहिलो प्राथमिकता सुशासन र पारदर्शिता हो ।’

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा