काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमालेलगायतका दलहरू समानुपातिक सदस्यको नाम बटुल्न थालेको भन्दै टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् बास्कोटाले व्यंग्यात्मक शैलीमा यस्तो टिप्पणी गरेका हुन् ।
‘चुनाब हुँदैन पनि भन्छन् दलहरू फेरि आफै खुसुखुसु समानुपातिक सदस्यको नाम पनि बटुल्दै रहेछन् । कुन पत्याउनु हो? लाखे ।’ उनले लेखेका छन्।
प्रतिक्रिया