+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पेसी

शब्द-यात्रा
२०८२ पुष ९, बुधबार

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आज पेसी तोकिएको छ ।

६८ सांसदको वारेसमार्फत् पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले मंगलबार दायर गरेको रिटमा प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जिकिर गर्दै पुनःस्थापनाको माग गरिएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेपछि प्रतिनिधि सभा विघटन गरी २७ गते सुशीला कार्की नेतृत्वको चुनावी सरकार गठन गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा