काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले यसपालिको समानुपातिक सूचीमा सबै नयाँ अनुहार पठाउने भएको छ।
यसअघि सांसद र राष्ट्रिय सभा सदस्य भएकाहरू समानुपातिक सूचीमा पर्ने छैनन् ।
पार्टी शीर्ष नेतृत्व तहमै सहमति गरी यसपालिको समानुपातिक सूचीमा नयाँ अनुहार पठाउने निर्णय भएको संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ । समानुपातिक उम्मेदवारको बन्द सूची पठाउने आज अन्तिम दिन हो।
प्रतिक्रिया