+
Search

ताजा अपडेट +

पपुलर +

शेरबहादुर देउवा र शेखर कोइरालाबीच भेटवार्ता

शब्द-यात्रा
२०८२ पुष २४, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच भेटवार्ता जारी छ ।

डा मीनेन्द्र रिजाललाई लिएर कोइराला देउवा निवास महाराजगञ्ज पुगेका हुन् ।

उनीहरूबीच कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते आह्वान गरेको विशेष महाधिवेशनबारे कुराकानी भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा