+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

शब्द-यात्रा
२०८२ पुष २४, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बिहीबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो । बैठक ललितपुरस्थित बीपी स्मृति भवनको केन्द्रीय कार्यालयमा बस्नेछ।

विशेष महाधिवेशन गर्ने र नगर्नेबीच विवाद भइरहँदा बैठक बोलाइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा