+
Search

ताजा अपडेट +

पपुलर +

माओवादीबाट चुनाव जितेका रहबरले छाडे प्रचण्ड नेतृत्वको नेकपा

शब्द-यात्रा
२०८२ पुष २४, बिहीबार

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा मधेश प्रदेश सभाका सदस्य रहबर अन्सारीले बिहीबार राजीनामा दिएका छन् ।

माओवादीबाट चुनाव जितेका रहबरले प्रचण्ड नेतृत्वको नेकपा परित्यागको घोषणा गरेका हुन् ।

पछिल्लो समय पार्टीभित्र विभिन्न ढंगले विद्रोह गर्दै पार्टीलाई प्रश्न गरिरहेका उनी मधेशको राजनीतिमा राम्रो पकड भएका नेतामा गनिन्छन् । अन्सारीले पार्टी नेतृत्वको कार्यशैली र दिशाहीन सम्झौताप्रति असन्तुष्टि जनाउँदै पद र दलभन्दा जनताको सेवा ठूलो भएको उल्लेख गर्दै राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा