+
Search

ताजा अपडेट +

पपुलर +

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, के–के छन् एजेन्डा ?

शब्द-यात्रा
२०८२ पुष २६, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक शनिबार बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्य्रान्ड पार्टी प्यालेसमा बस्दै छ ।

बैठकमा आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल हुनेगरी एजेन्डा तय गरिएको छ ।

एमालेले दुई दिनअघि अपानि पठाएर चुनावको वातावरण भए पार्टी नभाग्ने बताएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा