+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाले आयोगमा बुझायो समानुपातिक उम्मेदवारको संशोधित सूची

शब्द-यात्रा
२०८२ पुष २७, आइतबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आज बिहान निर्वाचन आयोगमा बुझाएको छ ।

केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको र उज्यालो नेपाल पार्टीसँगको एकता टरेपछि आसन्न निर्वाचनका लागि समानुपातिक तर्फबाट उम्मेदवारको संशोधित सूची आयोगमा बुझाइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा