+
Search

ताजा अपडेट +

पपुलर +

गगन र विश्वप्रकाशले गरे विशेष महाधिवेशनको उद्घाटन

शब्द-यात्रा
२०८२ पुष २७, आइतबार

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन भएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन गरी बिरुवामा पानी हालेर औपचारिक रूपमा विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्।

नेपाली कांग्रेसको विशेष महाधिवेशन आजबाट भृकुटीमण्डपमा सुरु भएको छ। महामन्त्रीद्वय थापा र शर्माको आह्वानमा विशेष महाधिवेशन सुरु भएको हो।

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा