काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले कांग्रेसका १० लाख क्रियाशील सदस्यमध्ये ९ लाख ८० हजार सदस्य आफूहरूसँग भएको दाबी गरेका छन् ।
सभापति निर्वाचित भएपछि प्रतिक्रिया दिँदै थापाले ती सदस्यलाई जहाँ पनि उभ्याउन सक्ने बताएका छन् ।
थापाले कांग्रेस विभाजित नभएको दाबी गर्दै जसरी महाधिवेशन प्रतिनिधिले शेरबहादुर देउवालाई सभापति निर्वाचित गरेका थिए त्यसरी तिनै प्रतिनिधिले आफूलाई सभापति चुनेको बताएका हुन् ।
प्रतिक्रिया