+
Search

ताजा अपडेट +

पपुलर +

उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन एमाले सचिवालय बैठक बस्दै

शब्द-यात्रा
२०८२ माघ ३, शनिबार

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बैठक बोलाइएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन बोलाइएको बैठकमा सहभागी हुन नेताहरू पार्टी कार्यालय पुगेका छन् ।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले त्यसअघि नै उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन लागेको प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा