+
Search

ताजा अपडेट +

पपुलर +

राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

शब्द-यात्रा
२०८२ माघ १०, शनिबार

काठमाडौँ । लेखक एवं राजनीतिक विश्लेषक युग (दिपककुमार) पाठक नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

शनिवार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेर पाठक पार्टी प्रवेश गरेका हुन् ।

पाठकलाई सहसंयोजक माधवकुमार नेपाललगायत नेताले खादामालासहित पार्टीमा भित्र्याएका हुन् । पाठक अघिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा क्षेत्र नम्बर ५ बाट चुनाव लडेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा