+
Search

ताजा अपडेट +

पपुलर +

देशभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गरौँः प्रधानमन्त्री कार्की

शब्द-यात्रा
२०८२ माघ ११, आइतबार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई आपसी सहकार्य, समन्वयमार्फत अन्त्य गर्दै जानुपर्ने बताएकी छन् ।

नेपाल खुला विश्वविद्यालयले आइतबार आयोजना गरेको दीक्षान्त समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले उत्कृष्ट उच्च शिक्षामार्फत स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गरी विद्यमान समस्या समाधान गर्दै जानुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा