काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ट नेता बालेन्द्र शाह (बालेन)को काठमाडौँस्थित घरको गेटमा तोडफोड भएको छ ।
शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।
चोरले गेट फुटाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
प्रतिक्रिया