+
Search

ताजा अपडेट +

पपुलर +

बदिलएको कांग्रेसले सबैको आवाज सुन्छ, कांग्रेस बनाउने अभियान शुरु भयोः सभापति थापा

शब्द-यात्रा
२०८२ माघ १७, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदिलएको कांग्रेसले सबैको आवाज सुन्ने बताएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ को बूढानीलकण्ठमा आयोजित कार्यक्रममा बोल्दै उनले अब कांग्रेस बनाउने अभियान शुरु भएको बताएका हुन् । ु

‘अब कांग्रेस बनाउने अभियान शुरु भएको छ। बदिलएको कांग्रेसले सबैको आवाज सुन्छ। युवाको आवाज सुन्छ। जेनजीको आवाज सुन्छ’ उनले भने ।

बदलिएको कांग्रेसले देश सम्हाल्ने भन्दै उनले देश सम्हाल्ने शक्ति युवामा रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा