+
Search

ताजा अपडेट +

पपुलर +

कार्यकर्ता परिचालन गर्ने कांग्रेसको रणनीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान

शब्द-यात्रा
२०८२ माघ २५, आइतबार

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर कांग्रेसले नयाँ चुनावी रणनीति बनाएको छ ।

कांग्रेसले जिम्मेवारी दिएर तोकिएका बाहेक सबै नेता कार्यकर्तालाई आफ्नो क्षेत्रमा क्रियाशील गराउने तयारी गरेको हो ।

आइतबार बिहान भएको कार्यसम्पादन समितिको भर्चुअल बैठकले फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासहित सम्बन्धित क्षेत्रमा खटाउने निर्णय गरेको हो । कांग्रेसले भ्रातृ र शुभेच्छुक संस्थामा रहेका नेता कार्यकर्तालाई पनि आफ्नो क्षेत्रमा क्रियाशील हुन भनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा