+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य

शब्द-यात्रा
२०८२ माघ २९, बिहीबार

काठमाडौँ । राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडैलले फागुन १ गते मध्यरातबाट लागू हुने गरी राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेको शीतल निवासले जनाएको छ ।

मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिस बमोजिम राष्ट्रपति पौडैलले अधिवेशन अन्त्य गरेका हुन् । गत माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा