+
Search

ताजा अपडेट +

पपुलर +

सुनसरी–४ मा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप, प्रहरीद्वारा लाठीचार्ज

शब्द-यात्रा
२०८२ फागुन ९, शनिबार

काठमाडौँ । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की आफ्नो चुनावी सभालाई सम्बोधन गर्न गइरहेका बेला चुनावी कार्यक्रममा प्रहरीदरा लाठीचार्ज भएको छ ।

बाटोमा कांग्रेसको भ्रातृसंगठन तरुण दलका कार्यकता र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही युवाहरूबीच जम्काभेटपछि विवाद बढेर हात हालाहाल भएको हो ।

सो क्रममा केहीबेर झडपको अवस्था बनेको प्रहरीले जनाएको छ । परिस्थिति बिग्रेपछि प्रहरीले लाठीजार्च गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा