+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौँ महानगरपालिकाकी कार्यबाहक मेयर डंगोलद्वारा मतदान

शब्द-यात्रा
२०८२ फागुन २१, बिहीबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलले मतदान गरेकी छन्।

काठमाडौँ महानगरपालिकास्थित वडा नम्बर–२१ को फसिगा लगनटोल मतदान केन्द्रमा उनले बिहान ९ बजे मतदान गरेकी हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा