काठमाडौँ । रास्वपाका बरिष्ठ नेता बालेन शाह काठमाडौँ फर्किएका छन्।
हेली एभरेस्टको नाइन एन एओबी उडानमार्फत झापा प्रस्थान गरेका शाहको हेलिकप्टर ल्याण्ड नभएपछि काठमाडौँमै फर्किएका हुन् ।
उनी फर्किएको कारण भने खुल्न बाँकी छ ।

प्रतिक्रिया