+
Search

ताजा अपडेट +

पपुलर +

बैतडीमा ३ बजेसम्म ५६ हजारले गरे मतदान

शब्द-यात्रा
२०८२ फागुन २१, बिहीबार

काठमाडौ । बैतडीमा दिउँसो ३ बजेसम्म ५६ हजार ५ जनाले मतदान गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार २५ हजार ८८ पुरुष र ३० हजार ११६ महिलाले मतदान गरेका हुन् । हालसम्म ३५.८२ प्रतिशत मत खसेको छ । बैतडीमा १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा