+
Search

ताजा अपडेट +

पपुलर +

बझाङमा एमालेका उम्मेदवार ऐन महर विजयी

शब्द-यात्रा
२०८२ फागुन २३, शनिबार

काठमाडौँ । बझाङमा नेकपा एमालेका उम्मेदवार ऐन महर विजयी भएका छन् ।

एमाले उम्मेदवार महरले १८ हजार ५४३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरेका छन् ।

महरले उनका निकटम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारभन्दा २ हजार २३९ बढी मत ल्याएर जित हात पारेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा