+
Search

ताजा अपडेट +

पपुलर +

सर्लाहीमा गगन थापा करिब छ हजार मतले पछाडि परे

शब्द-यात्रा
२०८२ फागुन २३, शनिबार

काठमाडौँ । सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा करिब छ हजार मतले पछाडि परेका छन्।

यो आज बिहान ११ बजेसम्मको मतगणनाको आकडा हो ।

उनलाई रास्वपाका अमरेशकुमार सिंहले ५,९७२ मतले पछाडि पारेका छन्। यो निर्वाचन क्षेत्रमा विसं २०७९ सालको अघिल्लो संसदीय निर्वाचनमा सिंह निर्वाचित भएका थिए। उक्त निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका सिंह अहिले रास्वपाबाट उम्मेदवार छन्।

अमरेशकुमार सिंह (रास्वपा) :- १४,४३४

गगन थापा (कांग्रेस) :- ८,४६२

अमनिशकुमार यादव (नेकपा एमाले) :- २,२६१

राकेश मिश्र (जनमत) :- ९९१

डा. रजनिश राय (नेकपा) :- ६५६

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा