काठमाडौंँ । सप्तरी क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी पुष्पाकुमारी चौधरी ३८ हजार १ सय ९५ मतले विजयी भएकी छन्।
दोस्रो स्थानमा स्वाभिमान पार्टीका सुमितकुमार ७ हजार ८ सय ४७ मत ल्याएका छन् ।
चौधरीले ३० हजार ३ सय ४८ मतान्तरले जित हासिल गरेकी हुन् । कुल १ लाख १९ हजार ४३ मतदातामध्ये ७७ हजार ९ सय ६९ जनाले मतदान गरेका थिए
प्रतिक्रिया