+
Search

ताजा अपडेट +

पपुलर +

जाँचबुझ आयोगले सरकारलाई बुझायो जेनजी आन्दोलनबारेको प्रतिवेदन

शब्द-यात्रा
२०८२ फागुन २४, आइतबार

काठमाडौँ । जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो ।

सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न असोज ५ मा आयोग गठन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा