+
Search

ताजा अपडेट +

पपुलर +

भोजपुरमा एमाले सचिव शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज राई विजयी

शब्द-यात्रा
२०८२ फागुन २४, आइतबार

भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई १६ हजार ६६३ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले सचिव शेरधन राईले १४ हजार ७५० मत पाए ।

नेपाली कांग्रेसका बालकृष्ण थापा ८६७० मत ल्याएर तेस्रो स्थानमा रहेका छन् । रास्वपाका रमेश ओझाले ६१०२ र नेकपाका अजम्बर काङमाङले ५६२८ मत ल्याए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा