+
Search

ताजा अपडेट +

पपुलर +

छानबिन आयोगको प्रतिवेदन सरकारद्वारा सार्वजनिक

शब्द-यात्रा
२०८२ चैत १२, बिहीबार

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले उक्त प्रतिवेदन संघीय संसद्को अभिलेखालयमा राख्ने गरी प्रक्रिया अघि बढाउन मुख्यसचिव सुमनराज अर्याललाई निर्देशनात्मक आदेश दिएकी हुन् ।

यो प्रतिवेदन खण्ड १ र खण्ड २ मा विभाजित छ । अब जो कोहीले संसद् सचिवालयको पुस्तकालयमा गएर आवश्यकता अनुसार हेर्न सक्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा