+
Search

ताजा अपडेट +

पपुलर +

किरात लिम्बूको पहिचान ‘सिलाम साक्मा’ लगाएर शपथमा सहभागी भए बालेन

शब्द-यात्रा
२०८२ चैत १२, बिहीबार

काठमाडौँ । नवनिर्वाचित सांसदको शपथ सिंहदरबार परिसरकै संसद् भवनमा भएको छ ।

अस्थायी प्रयोजनका लागि बनाइएको बैठक कक्षमा शपथका लागि सांसदहरू मौलिक पहिरनमा सहभागी भएका थिए ।

आजको शपथ कार्यक्रममा बालेन शाह किरात लिम्बूको पहिचान ‘सिलाम साक्मा’ लगाएर सहभागी भए । उनले लगाएको यो चिजलाई सिलाम साक्मा भनिन्छ । लिम्बू भाषामा सि भनेको मर्नु र साक्मा भनेको छेक्नु भन्ने अर्थ हुन जान्छ । यो सिलाम साक्मा लगाएपछि मर्ने बाटो रोक्नु भन्ने हुन्छ र यसलाई लिम्बू संस्कृतिमा पवित्रताको संकेतको रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा