+
Search

ताजा अपडेट +

पपुलर +

ओली पक्राउपछि आगामी रणनीति तय गर्न एमालेको आकस्मिक बैठक सुरु

शब्द-यात्रा
२०८२ चैत १४, शनिबार

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि शीर्ष नेताहरू ललितपुरको च्यासलस्थित पार्टी कार्यालय पुगेका छन्।

पार्टीका सचिव महेश बस्नेतका अनुसार पार्टीको आकस्मिक सचिवालय बैठकमा ओलीको पक्राउप्रति पार्टीको आधिकारिक धारणा तय गर्नुका साथै आगामी रणनीतिबारे छलफल हुनेछ ।

बैठकपछि पार्टीले औपचारिक निर्णय सार्वजनिक गर्ने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा