+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरीको लाठीचार्जबाट एमाले प्रदर्शनकारी घाइते

शब्द-यात्रा
२०८२ चैत १४, शनिबार

काठमाडौँ । अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।

माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन भइरहेका बेला प्रहरीले लाठी प्रहार गर्ने क्रममा एमाले कार्यकर्ता युवराज ओलीलगायतका नेता कार्यकर्ताहरू घाइते भएका छन् ।

सिंहदरबारको दक्षिण गेटतर्फ प्रदर्शन गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले लाठी प्रहार गरेको छ । घाइते उनलाई अन्नपूर्ण न्यूरो अस्पताल लगिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा