+
Search

ताजा अपडेट +

पपुलर +

दुई जना पूर्वसभामुख र सभामुख अर्यालबीच भेटघाट

शब्द-यात्रा
२०८२ चैत ३०, सोमबार

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले पूर्वसभामुखद्वय देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका छन् ।

सोमबार पूर्वसभामुखद्वय घिमिरे र सापकोटासँगको भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, सङ्घीय संसद्को प्रभावकारी सञ्चालन र विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचार विमर्श भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा