+
Search

ताजा अपडेट +

पपुलर +

सिंहदरबारमा राजनीतिक चहलपहल, विपक्षी दलहरूको बैठक जारी

शब्द-यात्रा
२०८३ बैशाख ३, बिहीबार

सिंहदरबरमा राजनीतिक चहलपहल बढेको छ । आज सिंहदरबारमा जारी नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ ।

संसदीय समितिका सभापति चयनको विषयमा परामर्श गर्न विपक्षी दलहरूको बैठक बसेको हो ।

कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने तयारी गरेको छ । तर सत्ताको नेतृत्व गरिरहेको रास्वपाले विपक्षी दलहरूलाई समितिको सभापति नदिने नीति लिएको छ । संसदीय समितिका सभापतिमा आज उम्मेदवारी दर्ता हुँदै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा