+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाको मुख्य सचेतक बने कबिन्द्र बुर्लाकोटी, सचेतकमा परियार र धिताल

शब्द-यात्रा
२०८३ बैशाख ३, बिहीबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक जना मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ ।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटी तथा सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा