काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन् ।
संवाद सचिव फणि पाठकले आइतबार जारी गरेको सूचना अनुसा पूर्वराजा र पत्नी कोमल राज्यलक्ष्मी देवी शाह यसै साता पोखरा जान लागेका हुन् ।
त्यहाँ रहँदा उनी विभिन्न कार्यक्रम र शुभेच्छुकसँगको भेटघाटमा सहभागी हुने बताइएको छ ।
प्रतिक्रिया