+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा

शब्द-यात्रा
२०८३ बैशाख ९, बुधबार

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् ।

उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा