+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपतिले जारी गरे सरकारले पठाएको अध्यादेश

शब्द-यात्रा
२०८३ बैशाख १७, बिहीबार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएको एउटा अध्यादेश जारी गरेका छन्।

राष्ट्रपतिले ‘सहकारी पहिलो संशोधन अध्यादेश २०८३’ लाई शुक्रबार प्रमाणीकरण गरेका हुन्।

सरकारले राष्ट्रपति समक्ष ६ वटा विभिन्न अध्यादेश पठाए पनि हाल एउटा मात्र प्रमाणीकरण भएको हो । बाँकी विचाराधीन रहेका राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा