+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपति पौडेल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच १ घण्टा वार्ता

शब्द-यात्रा
२०८३ बैशाख १९, शनिबार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

आङ्देम्बेको सचिवालयका अनुसार शनिबार बिहान शीतल निवास पुगेर उनले राष्ट्रपतिसँग समसममयिक राजनीतिक विषयमा संवाद गरेका हुन् ।

‘त्यस क्रममा आङ्देम्बेले अध्यादेशका सन्दर्भमा विपक्षी दलहरूको धारणा पनि राष्ट्रपतिलाई अवगत गराएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा