+
Search

ताजा अपडेट +

पपुलर +

११ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

शब्द-यात्रा
२०८३ बैशाख २३, बुधबार

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवको सरुवा गरेको छ ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरेको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेका आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको छ ।

सरुवा सूची

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा