+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले लोकतन्त्र नियन्त्रण गर्न खोजे कांग्रेस सतिसाल भएर उभिन्छः गगन थापा

शब्द-यात्रा
२०८३ बैशाख २६, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले लोकतन्त्र नियन्त्रण गर्न खोजे सतिसाल भएर उभिने बताएका छन् ।

शनिबार धनगढीमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

शक्ति र संख्याको दम्भमा सरकारले लोकतन्त्र नियन्त्रण गर्न खोजे कांग्रेस सतिसाल भएर उभिने थापाको तर्क छ । अर्थतन्त्र सुधार र राष्ट्रियताको सवालमा सरकारलाई साथ रहने उनको भनाइ छ । सभापनि थापाले शेरबहादुर देउवाको योगदानको अवमूल्यन नहुने बताउँदै आफूहरू देउवाको शुभचिन्तक भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा