+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीले आफूसँगै राखे तीन मन्त्रालय

शब्द-यात्रा
२०८३ बैशाख ३१, बिहीबार

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।

नयाँ कार्यविभाजनअनुसार प्रधानमन्त्री शाहले तीन वटा मन्त्रालय आफूसँगै राखेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्।

प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफूसँगै राखेका हुन्। सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहेको थियो। अहिले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि थपिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा