काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सकिएको छ ।
मङ्गलबार संसदीय सुनुवाइ समितिका सदस्यहरूले सोधेको प्रश्नको जवाफ पूरा भएपछि सुनुवाइ सकिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया