+
Search

ताजा अपडेट +

पपुलर +

शुक्रबार नीति तथा कार्यक्रम ल्याउँदै मधेस सरकार

शब्द-यात्रा
२०८३ जेठ १३, बुधबार

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि शुक्रबार नीति तथा कार्यक्रम ल्याउन लागेको छ।

शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १८४ को उपधारा २ बमोजिम प्रदेश सरकारको आव २०८३-०८४ को वार्षिक नीति तथा कार्यक्रम मार्फत सभालाई सम्बोधन गर्ने प्रदेशसभा सचिवालयले जनाएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा