काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मङ्गलबार दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।
प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्त गरेका हुन्।
यससँगै १७ सदस्यीय मन्त्रिपरिषद् बनेको छ।

प्रतिक्रिया