+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल–भारत सीमामा पर्खाल लगाउनुपर्छः आशिका तामाङ

शब्द-यात्रा
२०८३ असार १, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाउन माग गरेकी छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले कुनै पनि राष्ट्रको सार्वभौमिताको आधार भनेकै आफ्नो भू–भागको संरक्षण र सीमाको सुरक्षाको सुनिश्चितता भएकाले यदि राज्यले आफ्नो भूमिको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठाउने बताइन् ।

‘आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा वाल लगाउनुपरे वाल नत्र भने काँडेतार भने पनि लगाइयोस्,’ उनले भनिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा