+
Search

ताजा अपडेट +

पपुलर +

आजको प्रतिनिधिसभा बैठकमा पनि विपक्षीको अवरोध

शब्द-यात्रा
२०८३ असार २, मंगलबार

मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि विपक्षी दलहरूले अवरोध जारी राखेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले सदनको कारबाही अघि बढाउँदा विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका छन् ।

उनीहरूले गत १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने विपक्षी दलहरूको माग छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा