+
Search

ताजा अपडेट +

पपुलर +

कोशी प्रदेशबाट रास्वपा महाधिवेशनमा ३९३ प्रतिनिधि (सूचीसहित)

शब्द-यात्रा
२०८३ असार ७, आइतबार

काठमाडौँ । रास्वपाको महाधिवेशनका लागि कोशी प्रदेशबाट ३९३ प्रतिनिधि सहभागी हुने भएका छन् ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको सूचीमा कोशीबाट ३९३ प्रतिनिधि समेटिएका हुन् ।

राप्रपाको महाधिवेशन आइतबार सुरु भएर मंगलबारसम्म चल्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा