+
Search

ताजा अपडेट +

पपुलर +

लुम्बिनी प्रदेशबाट रास्वपाका ६३६ प्रतिनिधि (सूचीसहित)

शब्द-यात्रा
२०८३ असार ७, आइतबार

काठमाडौँ । रास्वपाको महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट ६३६ महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको सूचीमा लुम्बिनी प्रदेशबाट ६३६ प्रतिनिधि समेटिएका हुन् ।

राप्रपाको महाधिवेशन आइतबार सुरु भएर मंगलबारसम्म चल्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा