+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपा महाधिवेशन नसकिँदै काठमाडौँ हिँडे प्रधानमन्त्री बालेन

शब्द-यात्रा
२०८३ असार १०, बुधबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह महाधिवेशन नसकिँदै काठमाडौं हिँडेका छन् ।

चितवनको भरतपुर विमानस्थलबाट प्रधानमन्त्री शाह उनका परिवारका सदस्यहरूसहित बुधबार काठमाडौं प्रस्थान गरेका हुन् । ७ असारदेखि भरतपुरमा रास्वपा पहिलो महाधिवेशन जारी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा